बुटवल। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। पहिलो चरणमा ४६८१ मत गणना गर्दा सभापतिका दावेदार कल्याण गुरुङले २०,प्रकाशमान सिहंले ३७१,विमलेन्द्र निधिले २४९,डा.शेखर कोइरालाले १७२९ र शेर बहादुर देउवाले २२५८ मत प्राप्त गरेका छन।
सभापतिमा विजयी हुनको लागि २३४० मत आवश्यक पर्नेमा आवश्यक मत कसैले पनि नल्याए पछि सभापति निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij