मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दोस्रो चरणमा मेरो जित सुनिश्चित छ:कोइराला

दोस्रो चरणमा मेरो जित सुनिश्चित छ:कोइराला

images
  • 208
    SHARES

  • images
    images
    images
    दोस्रो चरणमा मेरो जित सुनिश्चित छ:कोइराला
    images
    images
    images

    काठमाडौं। सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिस्पर्धा गर्ने बताए। 

    यो नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको भन्दै कार्यकर्तालाई संयमित हुनसमेत उनले आग्रह गरे। प्रतिस्पर्धा भन्ने अर्को कुरा भएकाले वरिष्ठ नेताहरुलाई सम्मान देखाउनसमेत उनले आग्रह गरे। ‘यो आन्तरिक लोकतन्त्र हो। उहाँहरु (देउवा र पौडेल) हाम्रा सम्मानित नेता हुनुहुन्छ,’ उनले भने, ‘दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौं, हाम्रो कसैसँग द्वन्द्व छैन।’ 

    images
    images
    images

    चियापानका सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेलविरुद्ध नारावाजीसमेत गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २८ २०७८११:२४:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij