मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज देवदह क्षेत्रका यी ठाउँमा ८ घण्टा बिद्युत आपूर्ति बन्द हुने

आज देवदह क्षेत्रका यी ठाउँमा ८ घण्टा बिद्युत आपूर्ति बन्द हुने

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    आज देवदह क्षेत्रका यी ठाउँमा ८ घण्टा बिद्युत आपूर्ति बन्द हुने
    images
    images
    images

    देवदह। देवदह क्षेत्रमा आज बिहान ९ बजे देखि साँझ ५ बजे सम्म बिद्युत कटौती हुने भएको छ। नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय अन्तर्गत बुटवल शाखाले सूचना जारि गर्दै बिद्युत अबरुद्द हुने जानकारी गराएको छ । 

    सडक विस्तार कार्य अन्तर्गत नयाँ लाइन निर्माण तथा पुरानो पोल हटाउने र सडक क्षेत्र भित्र पर्ने रुखहरु काट्नुपर्ने भएकोले बिद्युत आपूर्ति बन्द गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ। 

    images
    images
    images

    ११ kv  देवदह फिडर र अस्नैया फिडर अन्तर्गत शितलनगर,खैरेनी बजार क्षेत्र,सेमरहना,सूर्यपुरा देखि ढेकावर  र अस्नैया क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुनेछन। 

     

    No photo description available.

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष २ २०७८०८:१८:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij