मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सहिद दुर्गा तिवारीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

सहिद दुर्गा तिवारीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता

images
  • 570
    SHARES

  • images
    images
    images
    सहिद दुर्गा तिवारीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता
    images
    images
    images

    देवदह। जन जागरण युवा क्लब देवदह - ४ को आयोजनामा सहिद दुर्गा तिवारी जुनियर 'सी' लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। क्लबले सहिद दुर्गा तिवारीको पाँचौ स्मृति दिवसको अवसर पारेर उक्त प्रतियोगिता आयोजना गरिएको हो। 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर खेलकुद विकास समितिका संयोजक दिपक चापागाईं ले सहिद दुर्गा तिवारीले समाज रुपान्तरणका लागि देखाएको बाटोको अनुसरण गर्नुपर्ने बताउनुभयो। उंहाले गरेका कार्यले युवाहरुलाई सकारात्मक काम गर्ने उर्जा मिलेको र नंया पुस्तालाई मार्ग दर्शन गर्न प्रेरणा मिलेको समेत वडा अध्यक्ष चापागाईंले बताउनुभयो। 

    images
    images
    images

    No description available.

    कार्यक्रममा सहिद दुर्गा बलु स्मृति प्रतिष्ठानका अध्यक्ष दिपेश बिक्रम मल्ल,जन जागरण युवा क्लबका सल्लाहकार शेष नारायण रेग्मी,टंकनाथ पाण्डे,सहिद तिवारीका दाजु तथा सहिद दुर्गा बलु स्मृति प्रतिष्ठानका संरक्षक चक्रपाणि तिवारी लगायतले बोल्दै समाज रुपान्तरणका लागि दुर्गा तिवारीले गरेको कार्यको चर्चा गर्दै श्रदान्जली व्यक्त गरेका थिए। 

    यसै बीच पौष ४ गते  बिहान ८ बजे देखि स्मृति दिवसकै अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष अजय चापागाईंले बताउनुभयो। 

    May be an image of 1 person and text that says 'Donate BLOOD स्वर्गीय दुर्गा तिवारीको પुણी स्मृतीमा आयोजित Save Life बृहत रक्तदान कार्यक्रम आयोजक सह्योगी संस्थाहरु श्री जन जागरण युवा क्लब लायन्स क्लब अफ देवदह हरियाली आमा तमुह देवदह -8, सिगाहा (सहिद दुर्गां तिवारी मार्ग) MMA स्पन्देही सुजनशील आमा समुह मिति 08 २०७८, आइतवार समय: विहान :٥ बजे स्थान सिंगाहा व्याडमिन्टन क्लव'

    ३५ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार शिल्ड मेडल र प्रमाण पत्र,द्वित्तीय हुने टिमले नगद १० हजार शिल्ड मेडल र प्रमाण पत्र तथा तृतीय हुने २ टिमले ५ -५ हजारका दरले पुरस्कार पाउने छन्। 

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष ३ २०७८०६:३६:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij