मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट

देउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट

images
  • 506
    SHARES

  • images
    images
    images
    देउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट
    images
    images
    images

    देउडा गायक तथा कलाकार भानुभक्त जोशीले आफूमाथि कुटपिट भएको बताएका छन् ।

    उनले शनिवार राती घाइते अवस्थाको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै आफूलाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका कांग्रेस सभापतिका छोरा रुपेश साउदले ज्यान लिने उद्देश्यले बन्द कोठामा आक्रमण गरेको बताएका छन् ।

    images
    images
    images

    उनको अनुहारमा चोट लागेको देखिन्छ । जोशी महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् ।जोशीको अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको तर घटनाका बारेमा उनले केही जानकारी नगराएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, पौष ४ २०७८०९:२४:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij