मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने

ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने

images
  • 226
    SHARES

  • images
    images
    images
    ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने
    images
    images
    images

    कपिलवस्तु । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् ।

    आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् । 'कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै छन् । मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,' शाहले भनेका छन् ।

    images
    images
    images

    शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गरेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष ५ २०७८०६:४७:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij