मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारु मंसिर महिनाको उत्कृष्ट प्रहरी

देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारु मंसिर महिनाको उत्कृष्ट प्रहरी

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    देवदह प्रहरी चौकीका इन्चार्ज गंगा सारु मंसिर महिनाको उत्कृष्ट प्रहरी
    images
    images
    images

    देवदह। देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक गंगा बहादुर सारु मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन्

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारि इन्चार्जको रुपमा आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्बक एवम प्रशंसनीय ढंगबाट काम गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो। 

    images
    images
    images

    May be an image of 1 person and text

    प्रहरी चौकी देवदहमा इन्चार्जको रुपमा ५ महिना अगाडी आएका प्रहरी निरिक्षक सारुले अबैध सामान बरामद,सवारी दुर्घटना न्युनिकरण,चोरी पैठारी लगायत विभिन्न अपराधिक घटना र अवैध लागुऔषध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह,जुवातास खेल्ने र खेलाउने पक्राउ गर्ने देखि लिएर फरार अपराधीको पहिचान गरी पक्राउ गर्न सफल भएका थिए ।

    आफ्नो मातहतका प्रहरी कर्मचारीहरुलाई गैह्र व्यावसायीक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेको र नागरिकहरुमा सुरक्षाको अनुभूति दिलाई आम नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने गरी प्रशंसनीय कार्य गरकोले उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो। 

     

    भाइरल पुष्पा मगर संगको कुराकानी हेर्नुहोस 

     

    दुई वर्ष देखि आँखाको ज्योति गुमाएका बिष्णु न्यौपाने संगको कुराकानी 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष १३ २०७८०६:३५:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij