मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रुपन्देही क्षेत्र नम्बर १ मा फुसको छानो हटाउन प्रति घर ७५ हजार दिईने

रुपन्देही क्षेत्र नम्बर १ मा फुसको छानो हटाउन प्रति घर ७५ हजार दिईने

images
  • 546
    SHARES

  • images
    images
    images
    रुपन्देही क्षेत्र नम्बर १ मा फुसको छानो हटाउन प्रति घर ७५ हजार दिईने
    images
    images
    images

    देवदह। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्वर १ का पालिकाहरु देवदह, तिलोत्तमा,ओमसतिया,रोहिणीमा फुस्को छानो विस्थापन गर्न प्रकृया शुरु भएको छ ।  प्रतिनिधि सभा सदस्य माननीय छविलाल विश्वकर्माको अध्यक्षतामा भएको वैठकबाट प्रति घर रु ७५ हजार का दरले रकम उपलब्ध गराउने प्रयोजनका लागि चार वटै पालिकामा पत्राचार गरिने संघिय आयोजना कार्यान्वयन ईकाई भैरहवाका आयोजना प्रमुख रमेश थिङले बताउनु भयो । 

    जस अन्तर्गत देवदहमा २०१, तिलोत्तमा नगरपालिकामा ५२, ओमसतियामा १५१ र रोहिणीमा १७२ घर छनोट गरिने भएको हो ।

    images
    images
    images

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष १३ २०७८०८:५३:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij