मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काठमाडौंमा दुई व्यक्ति मृत फेला

काठमाडौंमा दुई व्यक्ति मृत फेला

images
  • 480
    SHARES

  • images
    images
    images
    काठमाडौंमा दुई व्यक्ति मृत फेला
    images
    images
    images

    काठमाडौ। उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएको जनाइएको छ। मृत्यु हुनेमा काठमाडौँको जडीबुटी बस्ने मकवानपुर हेटौँडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन्।

    images
    images
    images

    उता ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन्। अन्दाजी ५०÷५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, पौष १५ २०७८०९:१२:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij