मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

‘स्पाइडर–म्यान : नो वे होम’ले दुई सातामा कमायो १.१६ बिलियन डलर

‘स्पाइडर–म्यान : नो वे होम’ले दुई सातामा कमायो १.१६ बिलियन डलर

images
  • 550
    SHARES

  • images
    images
    images
    ‘स्पाइडर–म्यान : नो वे होम’ले  दुई सातामा  कमायो १.१६ बिलियन डलर
    images
    images
    images

    काठमाडौं । टम हल्याण्ड अभिनित फिल्म ‘स्पाइडर–म्यान : नो वे होम’ सोनी पिक्चर्सको वल्र्डवाइड सबै भन्दा बढी कमाउने फिल्म बनेको छ । दर्शकमाझ रिलिजमा आएको दुई साता नबित्दै यो फिल्मले १.१६ बिलियन अमेरिकन डलरको कमाई गर्दै विश्वको सबै भन्दा बढी कमाई गर्ने फिल्म बनेको हो ।

    यस फिल्मको अघिल्लो सिरिज ‘स्पाइडर–म्यान : फार फ्रम होम’ (२०१९)ले वल्डवाइड १.१३ बिलियन अमेरिकन डलरको कमाई गरेको थियो ।

    images
    images
    images

    गत मंगलबारसम्ममा टम हल्याण्ड, जेन्डाया, बेनेडिक्ट कम्बर्ब्याभ स्टारर् ‘स्पाइडर–म्यान : नो वे होम’ले घरेलु बक्सअफिसमा ५१६.४ मिलियन र अन्तर्राष्ट्रिय बक्स अफिसमा ६४४.९ मिलियन अमेरिकन डलरको कमाई गर्न सफल भएको छ ।

    मंगलबारका दिन मात्रै पनि यो फिल्मले २८.४ मिलियन डलरको कलेक्शन गरेको थियो, भने सोमबार ३०.१ मिलियन डलरको कमाई गरेको बताइएको छ । जोन वाट्सद्वारा निर्देशित ‘स्पाइडर–म्यान ः नो वे होम’ले नेपालमा पनि राम्रो कलेक्शन गरिरहेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष १६ २०७८०८:१३:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij