मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा तीन विषय पढाउने, फेब्रुअरीबाट नयाँ शत्र सुरु

बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा तीन विषय पढाउने, फेब्रुअरीबाट नयाँ शत्र सुरु

images
  • 358
    SHARES

  • images
    images
    images
    बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा तीन विषय पढाउने, फेब्रुअरीबाट नयाँ शत्र सुरु
    images
    images
    images

    देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड एप्लाईड साइन्स तर्फ स्नातकोत्तर तहमा तीन विषयमा नयाँ भर्ना खोलेको छ । शुक्रबार देवदहस्थित विश्वविद्यालयको डिनको कार्यालयमा आयोजित कार्यक्रममा विश्वबिद्यालयका डिन उकेशराज भोजुले आउने फेब्रुअरीबाट स्नातकोत्तर तहमा नयाँ शत्र सुरु हुने बताए । सन् २०१९ बाट बौद्ध दर्शनबाहेकका विषयमा समेत अध्यापन सुरु गरेको विश्वविद्यालयले हाल स्नातकोत्तर तहमा एग्रो फरेस्टी, डेभलपमेन्ट स्टडिज र इन्भाईरोमेन्टल स्टडिज गरि तीन विषयमा अध्यापन गराउने भएको हो । कार्यक्रममा बोल्दै डिन भोजुले प्रत्येक विषयमा २०-२० जना विद्यार्थी भर्ना लिईने बताए । विश्वविद्यालयको कार्यालयबाट भर्नाको लागि हाल भर्ना फारम वितरण भैरहेको छ । लुम्बिनीमा केन्द्रिय कार्यालय रहेको विश्वविद्यालयले देशका विभिन्न स्थानमा प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरि क्याम्पस संचालन गराईरहेको छ । हाल देशैभरी विभिन्न तहमा १ हजार एक सय बढी विद्यार्थीहरूले लुम्बिनी विश्वविद्यालयमा अध्यययन गरिरहेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष १६ २०७८०९:२१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij