बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा संगठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

देवदहमा संगठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

images
  • 398
    SHARES

  • images
    images
    images
    देवदहमा संगठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी
    images
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) देवदहले  संगठन निर्माण अभियानलाई तिब्रता दिएको छ। जस अन्तर्गत देवदह नगरपालिको वडा नं. २ मा पार्टी र युवा संघको भेला गरेको छ । 

    पार्टीका केन्द्रिय सदस्य सिद्दिचरण भट्टराईको प्रमुख आतिथ्यता तथा डिल्लिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले अर्जुन पोखरेलको अध्यक्षतामा १९ सदस्य वडा कमिटी गठन भएको गरेको छ ।

    images
    images
    images

    त्यसैगरी सोही भेलाले भुवनसिं थापाको अध्यक्षतामा २१ सदस्य युवा संघ नेपालको वडा कमिटि गठन गरेको पार्टी नगर अध्यक्ष टंक पोखरेलले बताए ।

    एकीकृत समाजवादीले देवदहमा ३ महिने घरदैलो अभियान संचालन गरिरहेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष २४ २०७८०९:०१:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij