मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विद्यालय बन्द गर्ने निर्णय भएको छैन:शिक्षा मन्त्रालय

विद्यालय बन्द गर्ने निर्णय भएको छैन:शिक्षा मन्त्रालय

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    विद्यालय बन्द गर्ने निर्णय भएको छैन:शिक्षा मन्त्रालय
    images
    images
    images

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आउँदो माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरे पनि शिक्षा मन्त्रालयले भने विद्यालय बन्द गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

    सीसीएमसी व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै कम्तीमा पनि माघ १५ गतेसम्म देशभरीका सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    सीसीएमसीले कम्तिमा पनि १५ दिन विद्यालय बन्द गर्न सिफारिस गरे पनि अहिलेसम्म यस विषयमा कुनै निणर्य नभएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । सिसीएमसी व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि विद्यालय बन्दसँगै सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउनेसहितका प्रतिबन्धात्मक व्यवस्था गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष २६ २०७८०८:०५:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij