बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने

images
  • 557
    SHARES

  • images
    images
    images
    पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने
    images
    images
    images

    पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

    उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने  कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । 

    images
    images
    images

    मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन । 

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, पौष २६ २०७८०८:२९:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij