बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते

देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते
    images
    images
    images

    बुटवल । रुपन्देहीको देवदहमा आफ्नै सहकर्मीले चक्कु प्रहार गर्दा एक जना घाइते भएका छन् । देवदह नगरपालिका–४ बिजयपुर स्थीत ईन्द्रेणी प्लास्टीक उद्योगमा अप्रेटरको रुपमा काम गर्ने वेत बहादुर सुनारीलाई सोही उद्योगमा अप्रेटरकै रुपमा काम गर्ने भुपाल क्षेत्रीले मंगलबार दिउँसो चक्कु प्रहार गरेका हुन् ।

    चक्कु प्रहारबाट पाल्पाको माथागढी गाँउपालिका–६ स्थायी घर भएका २२ वर्षीय सुनारी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुनारीको टाँउको र घाँटीमा चेट लागेको छ । उनको मणिग्राममा स्थित क्रिमसन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने सैनामैना नगरपालिका–१ रानीबगियाका ३० वर्षीय भुपाल क्षेत्रीलाइ नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, पौष २८ २०७८०७:२३:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij