बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थानीय तह निर्वाचन बारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

स्थानीय तह निर्वाचन बारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

images
  • 231
    SHARES

  • images
    images
    images
    स्थानीय तह निर्वाचन बारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
    images
    images
    images

    निर्वाचन आयोगकाे आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । 

    आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयाेगका प्रवक्ता पौडेलले भने ।

    images
    images
    images

    उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

    १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलाे कार्यकाल पूरा हुन लाग्दा निर्वाचनकाे तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, पौष ३० २०७८०८:१५:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij