बुटवल । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन प्लान बी डान्स क्लबमा केही समय अघिदेखि आगलागी भएको हो । आगो के कारणले लागेको हो भन्नेबारी आझै पुस्टि सकेको छैन ।आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका तिलोत्तमा र सैनामैनाको दमकल प्रयोग भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij