मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ध्रुवे हात्तिको आक्रमणबाट सैनिक जवानको मृत्यु

ध्रुवे हात्तिको आक्रमणबाट सैनिक जवानको मृत्यु

images
  • 315
    SHARES

  • images
    images
    images
    ध्रुवे हात्तिको आक्रमणबाट सैनिक जवानको मृत्यु
    images
    images
    images

    चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवान अमल्दार गुप्तबहादुर थापालाई  ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।

    हात्तीले कुल्चिएपछि घाइते भएका थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । 

    images
    images
    images

    साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आक्रमण गरेको हो। 

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, माघ २ २०७८०१:०९:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij