मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आकाशमै ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौं फिर्ता

आकाशमै ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौं फिर्ता

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    आकाशमै ढोका खुलेपछि पोखरा उडेको विमान काठमाडौं फिर्ता
    images
    images
    images

    काठमाडौ। काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

    गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।

    images
    images
    images

    उनका अनुसार सो विमानका यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । उनले अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको दाबी गरे ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, माघ २ २०७८०१:५३:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij