बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक अनुमति पत्र सम्बन्धी सूचना जारी गरेको छ ।

सूचना अनुसार कार्यालयबाट मिति २०७८–०९–२८ गतेसम्म थप तर्फ दर्ता भई राजस्व भुक्तानी गरेका वर्ग बि (कार, जिप) तर्फका यसैसाथ संलग्न चेकलिष्ट नामावली अनुसारका परीक्षार्थीहरुको ट्रायल बुटवल देविनगरस्थित ट्रायल सेन्टरमा हुने जानकारी दिइएको हो ।
कार्यालयले कोभिड संक्रमणको जोखिम कायमै रहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूण रुपमा पालना गरी निम्न मिति र समय तालिका अनुसार उपस्थित हुन अनुरोध गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij