बुटवल। प्रेस चौतारी नेपाल रुपन्देहीको सातौ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण पौडेलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। सोमबार आयोजित सातौ अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो।
अधिवेशनबाट उपाध्यक्ष बिपि गौतम, महिला उपाध्यक्षमा भगवति पाण्डे, सचिवमा केशव भण्डारी,सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा वसन्तराज बराल,डिबी सुस्लिङ,नरेश चौधरी,रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली,पोषकान्त पोखरेल,कृष्ण पाण्डे,अस्मिना पाण्डे,बिन्दु भट्टराई,चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दिपेश पछाईं, टिका खरेल, विपि गौतम, माधव न्यौपाने, प्रकाश आचार्य, अमृता अनमोल, भगवति पाण्डे र निरु गौतम चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा स्वस्तिक श्रेष्ठ, प्रकाश गौतम, मनिष पन्त, अरुण ज्ञवाली, कृष्ण खनाल, गोविन्द घर्ती, माधव भुसाल, तिलोचन दाहाल, दिनेश श्रेष्ठ, आशिष सूर्यवंशी, दिपक न्यौपाने, अस्मिना पाण्डे, रिमा बिसी, बिन्दु भट्टराई, सुशीला पोखरेल र पवित्रा चौधरी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij