मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रदेश २ को नाम 'मधेस' प्रदेश, राजधानी जनकपुर

प्रदेश २ को नाम 'मधेस' प्रदेश, राजधानी जनकपुर

images
  • 215
    SHARES

  • images
    images
    images
    प्रदेश २ को नाम 'मधेस' प्रदेश, राजधानी जनकपुर
    images
    images
    images

    जनकपुर । प्रदेश-२ को नाम ‘मधेश’ कायम भएको छ । सोमबार प्रदेशसभामा भएको मतदानमा ‘मधेश’ नाममा दुई तिहाइ मत परेको थियो ।

    प्रदेशसभाका १०४ मध्ये मतदानमा ९९ सांसदहरुले मतदान गरेका थिए । जसमा ८० जनाले मधेशको पक्षमा मतदान गरेको सभामुख सरोज कुमार यादवले बताउनु भएको छ ।

    images
    images
    images

    प्रदेश -२ को नामाकरणको सम्बन्धमा कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेको थियो । जसमा मधेश नाममै बहुमत प्राप्त भएको हो ।

    यसअघि नै प्रदेश २ को नामाकरणका लाािग पनि मतदान भएको थियो । मतदानबाट टुङ्ग्याइएको प्रदेश राजधानीमा नामकारणमा जनकपुर कायम भइसकेको छ ।

    नामाकरणका लागि भएको मतदानमा पनि दुई तिहाई सांसदहरुले जनकपुरको पक्षमा मतदान गरेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ ३ २०७८०७:०७:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij