बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

कोरोना संक्रमण बढ्यो,आज एकैदिन १० हजार बढी संक्रमित

कोरोना संक्रमण बढ्यो,आज एकैदिन १० हजार बढी संक्रमित

images
  • 522
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमण बढ्यो,आज एकैदिन १० हजार बढी संक्रमित
    images
    images
    images

    काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ७२ हजार १९८ पुगेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ ४ २०७८०४:३१:३४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij