मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

images
  • 470
    SHARES

  • images
    images
    images
    बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा
    images
    images
    images

    जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा  आज सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले  प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

    images
    images
    images

    मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

    यसवर्ष सप्तरीको राजधानीमा माघ ५ गते विशेष कार्यक्रम गरी दिवस मनाइँदैछ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

    राजविराजमा हुने कार्यक्रमका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता तथा प्रदेश सरकारका मन्त्री सहभागी हुनेछन् ।

    मधेस प्रदेशमा मंगलबार पनि सार्वजनिक बिदा थियो । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम भएको खुसीयालमीमा सरकारले मंगलबार बिदा दिएको थियो ।

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, माघ ५ २०७८०७:१५:१५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij