मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संसारद्वारा बागलुङकी मृगौला पीडित दिदीबहिनीलाई आर्थिक सहयोग प्रदान

मगर संसारद्वारा बागलुङकी मृगौला पीडित दिदीबहिनीलाई आर्थिक सहयोग प्रदान

images
  • 275
    SHARES

  • images
    images
    images
    मगर संसारद्वारा बागलुङकी मृगौला पीडित दिदीबहिनीलाई आर्थिक सहयोग प्रदान
    images
    images
    images

    बागलुङ। बागलुङ जिल्ला गलकोट -५ की एउटै परिवारकी दिदिबहिनी तुल कुमारी श्रीस मगर (सुनिता) र यमु श्रीस मगरको दुबै मिर्गौला फेल भई हाल काठमाडौको निदान हस्पिटल र सुमेरु सामुदायिक  अस्पतालमा  औषधि उपचार गराई राख्नु भएका दिदिबहिनीलाई मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको पहलमा मगर संसार द्वारा रु.१५,६७४/- रुपिया आर्थिक सहयोग प्रदान गरिएको छ। 

    सहयोगको अपिल देखेर बागलुङ घर हाल रोमनिया बस्नुहुने सूर्य घर्ती मगरले  रु.६,६७४/- रुपिया, पोखरा घर हाल कोरिया कार्यरत प्रदीप मगरले कोरियन 35,000/- वन,उदयपुर हाल कोरिया कार्यरत नेत्र खपांगी मगर ले कोरियन 30,000/- वन र संखुवासभा खाडबारी हाल कोरिया कार्यरत कमल थापा मगरले कोरियन 25,000/- वोन सहयोग गर्नु भएको अभियान्ता अनिलले जानकारी गराउनु भएको छ। 

    images
    images
    images

    दिन ,दुखी ,गरीब, बिरामिलाई सहयोग गर्दै आएको मगर संसारले हालसम्म ९४ जनालाई सहयोग रकम हस्तान्तरण गरिसकेको संस्थापक लामिछानेले बताउनुभयो। 

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, माघ ७ २०७८०८:३५:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij