सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा महिला सहित बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला

देवदहमा महिला सहित बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला

images
  • 3.3K
    SHARES

  • images
    images
    images
    देवदहमा महिला सहित बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला
    images
    images
    images

     

    देवदह। रुपन्देहीको देवदहमा एक महिला सहित बालिकाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत देवदह नगरपालिकाको घोडाहा र भलुही बिचको जंगलमा आज मंगलबार दिउँसो उनीहरुको शव फेला परेको हो। अन्दाजी ३५ वर्षीय महिलासँगै अन्दाजी ५ देखी ७ वर्षको बालिका मृत अवस्थामा भेटिएको हो ।

    images
    images
    images

    देवदह नगरपालिका ९ मा अवस्थित राजमार्ग देखि करिब २५ मिटर नजिकै जँगलमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए । घटनास्थलमा चक्कु भेटिएको र घाँटी रेटिएको अवस्थामा मधेशी मूलको जस्तो देखिने उनीहरुको शव फेला परेको र आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ ११ २०७८०४:४३:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij