मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सिदार्थ राजमार्ग सडक छेउको संरचना हटाउन १ महिने अल्टिमेटम

सिदार्थ राजमार्ग सडक छेउको संरचना हटाउन १ महिने अल्टिमेटम

images
  • 6.7K
    SHARES

  • images
    images
    images
    सिदार्थ राजमार्ग सडक छेउको संरचना हटाउन १ महिने अल्टिमेटम
    images
    images
    images

    पाल्पा। सिदार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सडक खण्ड अन्तर्गत सडक छेउका घरटहरा हटाउन अल्टिमेटम दिएको छ। सिद्धार्थ राजमार्ग (राम्दी-चिडियाखाेला क्षेत्र) छेउमा सडक मिचेर बनाइएका संरचना घर, टहरा साथै अन्य संरचना तत्काल हटाउन सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गरेको हो ।

    1643104066-8bc5T.jpg

    images
    images
    images

    सडक डिभिजनले एक महिनाभित्र सडकको क्षेत्राधिकार भित्र बनेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा पटक पटक सडक कार्यालयले सडक छेउमा बनेका संरचना हटाउन भनेपछि अटेर गरेर हालसम्म पनि कायम राखेका घरटहरा एक महिनाभित्र हटाउन भनेको छ । यदि उक्त संरचना नहटाए सडक कार्यालयले नै उक्त संरचना हटाउने र सम्बन्धित व्यक्तिबाटै उक्त संरचना हटाउन लागेको खर्च असुल उपर गर्ने जनाएको छ ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ ११ २०७८०७:५२:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij