बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

images
  • 283
    SHARES

  • images
    images
    images
    नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
    images
    images
    images

    काठमाडौं । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक भएको छ । जस अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। 

    images
    images
    images

    जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, माघ १२ २०७८११:१५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij