बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना: ८ जनाको मृत्यु,५ घाईते

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना: ८ जनाको मृत्यु,५ घाईते

images
  • 474
    SHARES

  • images
    images
    images
    प्युठानमा जन्ती बोकेको जिप दुर्घटना: ८ जनाको मृत्यु,५ घाईते
    images
    images
    images

    प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा बिहेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

    प्युठान प्रहरीका अनुसार नौबहिनीको लुङबाट बेहुली लिएर प्युठानकै लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको हो ।

    images
    images
    images

    ओखरपाटा भन्ने ठाउँमा जिप सडकबाट करिब ३०० मिटर तल झर्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य २ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    उक्त गाडीमा बिवाहका बेहुला र बेहुलीसहित जन्ति सवार थिए । मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा अन्य ५ जना  घाइते भएका छन् । उनीहरुको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।

    उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ २२ २०७८०८:५०:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij