बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ

गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ

images
  • 197
    SHARES

  • images
    images
    images
    गोरु काटेको आरोपमा खोटाङमा तीन जना पक्राउ
    images
    images
    images

    खोटाङ। खोटाङमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा तीन जना पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ रहेका छन्।

    images
    images
    images

    उनीहरूको साथबाट गोरु काट्न प्रयोग गरिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरीक्षक सागर साहले बताए।उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको  प्रबक्ता साहको भनाई छ।

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, माघ २४ २०७८१०:३९:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij