बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा देवदहका भट्टराई नियुक्त

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा देवदहका भट्टराई नियुक्त

images
  • 463
    SHARES

  • images
    images
    images
    लुम्बिनी विकास कोषको कोषाध्यक्षमा देवदहका भट्टराई नियुक्त
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह स्थायी निवासी ढुण्डीराज भट्टराई (सिद्धिचरण) लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नियुक्त भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

    images
    images
    images

    भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् । समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् । उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।

    भट्टराई लामो समय देखि पत्रकारिता पेशामा आबद्द समेत छन्। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, माघ २५ २०७८०६:३८:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij