बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थापना दिवसको अवसरमा रक्तदान:६३ पोइन्ट रगत संकलन

स्थापना दिवसको अवसरमा रक्तदान:६३ पोइन्ट रगत संकलन

images
  • 246
    SHARES

  • images
    images
    images
    स्थापना दिवसको अवसरमा रक्तदान:६३ पोइन्ट रगत संकलन
    images
    images
    images

    माघ २६ ,बुटवल।बुटवल उपमहानगर पालिकाको ६३ औँ स्थापना दिवसकाे अवसर पारेर नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले बृहत कार्यक्रम अन्तर्गत रक्तदान बाट सुरुवात गरेको छ। बृहत कार्यक्रम अन्तर्गत आज माघ २६ गते रक्तदान कार्यक्रम गरेको छ। बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ६३ पोइन्ट रगत संकलन भएको कार्यक्रम संयाेजक गीतादेवी पाण्डेले जानकारी दिए । रक्तदाननै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा उपमहानगरपालिकामा कार्यरत कर्मचारी र सेवाग्राहीहरुले रक्तदान गरेका थिए । रगत संकलनमा प्रावीधिक सहयोग नेपाल रेडक्रस सोसाईटि बुटवल शाखाले गरेको थियो । रक्तदाताहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र र मायाको चिनाे प्रदान गरेका थिए । स्थापना दिवसका अबसर फाल्गुन ३ गतेसम्म विभिन्न रचनात्मक क्रियाकलाप गरिने ऐशाेसियसन इकाई सचिव रेश्मीराज घिमिरेले जानकारी दिए ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, माघ २६ २०७८०३:३१:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij