बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एसइई परीक्षा आगामी वैशाख ९ देखि २० गते सम्म हुने

एसइई परीक्षा आगामी वैशाख ९ देखि २० गते सम्म हुने

images
  • 400
    SHARES

  • images
    images
    images
    एसइई परीक्षा आगामी वैशाख ९ देखि २० गते सम्म हुने
    images
    images
    images

    माघ २६ काठमाडौ। माध्यमिक शिक्षा (एसइई)काे २०७८ काे परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै गर्नेगरि आगामी  वैशाख ९ गतेबाट सञ्चालन गर्ने निर्णय गरेकाे छ।

    बोर्डका अनुसार याे वर्ष करिब ५ लाख बढी परीक्षार्थी सहभागी हुने तर यसबारे विस्तृत जानकारी भोलि(बिहीबार) सार्वजनिक सूचना मार्फत जारी गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए।

    images
    images
    images

    स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर बैशाख ९ गतेदेखि गरि २० गते सम्पन्न गर्न लागेको र चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा गर्ने निर्णय गरिएकाे र काेभिडका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समय भन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको समेत अध्यक्ष शर्माले बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij