बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह १० का ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

देवदह १० का ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

images
  • 459
    SHARES

  • images
    images
    images
    देवदह १० का ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदहमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । देवदह १० का यूवा समाजसेवीहरु सुरेश रानामगर र पदम बहादुर आले मगरको पहलमा देवदह १० मुढावासको जनकल्याण आधारभूत विद्यालयका र दलदले बाल कक्षाका करिव ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 

     

    images
    images
    images

    No description available.

     

    जनकल्याण आधारभूत विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर सलामीको अध्यक्षतामा भएको कार्यक्रममा हाल अष्ट्रेलियामा रहेका कृष्णा थापा र सुस्मिता सापकोटाले सहयोग गर्नु भएको कार्यक्रम संयोजक सुरेश राना मगरले जानकारी दिएका छन । पुरन सलामी मगरको  स्वागत तथा धन बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, माघ २७ २०७८०६:०२:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij