बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमालेका सांसद बानियाँ विरुद्धको बलात्कार मुद्दा दर्ता

एमालेका सांसद बानियाँ विरुद्धको बलात्कार मुद्दा दर्ता

images
  • 200
    SHARES

  • images
    images
    images
    एमालेका सांसद बानियाँ विरुद्धको बलात्कार मुद्दा दर्ता
    images
    images
    images

    काठमाडौं। बलात्कार आरोप लागेका नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरूद्ध  जिल्ला प्रहरी कार्यालय बाँकेले मुद्धा दर्ता गरेको छ। जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको हो। 

    महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्। यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, माघ २७ २०७८०७:०५:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij