बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गुट्का चोरी गरेको आरोपमा कञ्चनपुर २ जना पक्राउ

गुट्का चोरी गरेको आरोपमा कञ्चनपुर २ जना पक्राउ

images
  • 340
    SHARES

  • images
    images
    images
    गुट्का चोरी गरेको आरोपमा कञ्चनपुर २ जना पक्राउ
    images
    images
    images

    कञ्चनपुर। कञ्चनपुरको एक पसलबाट चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। यहि माघ २१ गते राति भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गर्ने २ जना पक्राउ परेका हुन्। 

    पसलबाट गुट्का चाउचाउ, बिस्कुट लगायतका समान चोरी गरेको आरोपमा सोही वडाका  विशाल चौधरी र शाहिल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चोरी भएका सर–समानसहित पक्राउ परेका उनीहरुमाथि अदालतबाट ५ दिन म्याद थप लिइ अनुसन्धान भइरहेको छ। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, माघ २७ २०७८०७:३४:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij