बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहको सिमसार क्षेत्रमा मूर्तिकला कार्यशाला हुने

देवदहको सिमसार क्षेत्रमा मूर्तिकला कार्यशाला हुने

images
  • 787
    SHARES

  • images
    images
    images
    देवदहको सिमसार क्षेत्रमा मूर्तिकला कार्यशाला हुने
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह नगरपालिका -९ मा रहेको सातपत्रे सिमसार क्षेत्रमा २ महिने मूर्तिकला कार्यशाला हुने भएको छ। फागुनको पहिलो हप्ता देखि सुरु हुने मूर्तिकला कार्यशालामा नेपाल ललितकला प्रतिष्ठान केन्द्रका दक्ष तथा अनुभवी मुर्तिकारहरुले ढुंगाको मूर्ति कुद्ने बताइएको छ। 

    सिमसार क्षेत्रको भिडियो 

    images
    images
    images

     

     

    देवदह नगरपालिका वडा नम्बर -९ को ४ लाख रुपैंया बजेटमा हुन लागेको मूर्तिकला कार्यशालामा मूर्ति निर्माण पश्चात सिअम्सार क्षेत्रको बीच भागमा राखिने देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष केशब प्रसाद भट्टराइले बताउनुभयो। मूर्तिकला कार्यशाला जिल्लामा मात्र नभई मुलुककै नमूना हुने बताउंदै वडा अध्यक्ष भट्टराईले स्थानीयले रोजगारी पाउने र आन्तरिक पर्यटन मार्फत आर्थिक लाभका साथै स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने बताउनुभयो। 

    २ महिना सम्म चल्ने मूर्तिकलामा कार्यशालामा ढुंगालाई कुँदेर बुद्द मूर्ति तथा बिभिन्न देवी देवताहरुको आकृति बनाइने वडा अध्यक्ष भट्टराईले बताउनुभयो। 

    सिमसार क्षेत्र प्रचारप्रसार,संरक्षण संरचना निरमाना र विकासका लागि रुपन्देही क्षेत्र नम्बर १ का सांसद छबिलाल विश्वकर्माको पहलमा २० लाख बजेट बिनियोजन भएको छ। 

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij