देवदह।एभरेष्ट बैंकको देवदह शाखा आज देखि संचालनमा आएको छ।
रुपन्देहीको देवदह -७ मिलनचोक स्थिति कृष्ण कम्प्लेक्सको भवन बाट एभरेष्ट बैंकको देवदह शाखा संचालनमा आएको हो।

देवदह शाखाको वडा अध्यक्ष पदम थापा,बैंकका CEO लगायतले संयुक्त रुपमा रिबन काटेर सुभारम्भ गरेका थिए।
२७ बर्ष अघि देखि संचालनमा आएको बैंकको देशभर १ सय ५ वटा शाखा रहेको छ।आजै देखि ग्राहकको बचत खातामा १ प्रतिशत ब्याजदर बृद्दी भएको बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij