मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो:शिक्षक न्यौपाने

झुठो आरोप लगाएर बदनाम गर्न खोजियो:शिक्षक न्यौपाने

images
  • 2.7K
    SHARES

  • images
    images
    images
    झुठो आरोप लगाएर बदनाम गर्न खोजियो:शिक्षक न्यौपाने
    images
    images
    images

    देवदह।केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञ प्रसाद न्यौपानेले आफु माथि लागेको आरोप झुठो भएको बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै शिक्षक न्यौपानेले साम्नान्य विवादलाई अतिरन्जित गरि आफुलाई विवादित बनाउन खोजेको बताएको हुन्। 

    आफु निर्दोष रहेको र आफुमाथि अभिभावक विरेन्द्र पाण्डेले झुटो आरोप लगाएको र आफु माथि लागेको आरोप हाँस्यास्पद रहेको समेत बताएका छन्। 

    images
    images
    images

     

    भिडियो हेर्नुहोस 

     

    पत्रकार भेटघाटमा शिक्षक न्यौपानेले एउटा विद्यार्थीले चुनावी पर्चा निकालेको र सोहि बिषयमा छलफल भैरहेको बेला अभिभावक पाण्डे  आक्रोशित भएर मोबाइलमा भिडियो कैद गरि आफु माथि हातपात भएको भन्दै एक्कासि चिच्याउन थालेको र भिडियो बन्द गरि बाहिर जानुहोस भनेको उनले बताए। 

    आफूले अभिभावकलाई हात हाल्ने कुरा कल्पना पनि गर्न नसक्ने बताउँदै न्यौपानेले सानो कुरालाई प्रचार गरिएकोमा आफुलाई दु:ख लागेको बताएका छन् ।आफुलाई झुटो आरोप लगाउने अभिभावक पाण्डेले माफि माग्नुपर्ने शिक्षक न्यौपानेको भनाई रहेको छ। 

    यस अघि शिक्षक न्यौपानेले हातपात गरेको बताउँदै अभिभावक विरेन्द्र पाण्डेले आइतबार साँझ पत्रकार सम्मेलन गरि आफुले न्याय पाउनुपर्ने बताएका थिए। 

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij