बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

एमसीसी विरुद्ध फागुन ४ गते नेपाल वन्दको घोषणा

एमसीसी विरुद्ध फागुन ४ गते नेपाल वन्दको घोषणा

images
  • 755
    SHARES

  • images
    images
    images
    एमसीसी विरुद्ध फागुन ४ गते नेपाल वन्दको घोषणा
    images
    images
    images

    बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी विरुद्ध (भोली) फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन् ।

    एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल वन्दको घोषणा गरेका हुन्।

    images
    images
    images

    नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

    यसैगरी नेपाल कम्युनिस्ट पार्टी दाङले भोलि फागुन ४ गतेको नेपाल बन्दलाई पूर्ण रुपमा सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतालाई सहयोगको अपिल गरेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, फाल्गुण ३ २०७८०८:२४:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij