बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बुटवलमा एमसीसीको विरुद्दमा उत्रिएका १० जना गिरफ्तार

बुटवलमा एमसीसीको विरुद्दमा उत्रिएका १० जना गिरफ्तार

images
  • 768
    SHARES

  • images
    images
    images
    बुटवलमा एमसीसीको विरुद्दमा उत्रिएका १० जना गिरफ्तार
    images
    images
    images

    बुटवल ।एमसिसीको विरुद्धमा विरोध प्रदर्शन गर्दै सडकमा उत्रिका १० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।बुटवल । एमसीसी सम्झौताविरुद्ध नेपाल बन्दको क्रममा बुटवलबाट प्रहरीले गिरफ्तार गरेको हो । शान्तिपूर्ण बन्द गराइरहेको बेला बसपार्क क्षेत्रबाट नेकपा नवीन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ । 
    । 
    त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

    रुपन्देहीले ६ दलको मंगलबार संयुक्त बैठक बसेर नेपाल बन्दलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो । सरकारले आज संसदमा एमसीसी टेबल गर्न लागेपछि विप्लव नेकपासहित ५ दल र मोर्चाले नेपाल बन्द गरेको हो ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, फाल्गुण ४ २०७८०९:५६:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij