बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काठमाडौंको कलंकीमा २ वटा कुकर बम फेला

काठमाडौंको कलंकीमा २ वटा कुकर बम फेला

images
  • 265
    SHARES

  • images
    images
    images
    काठमाडौंको कलंकीमा २ वटा कुकर बम फेला
    images
    images
    images

    काठमाडौं। काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ । 

    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण ६ २०७८०८:०७:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij