बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थानीय तह निर्वाचनका लागि दुुई लाख ६५ हजार कर्मचारी आवश्यक पर्ने

स्थानीय तह निर्वाचनका लागि दुुई लाख ६५ हजार कर्मचारी आवश्यक पर्ने

images
  • 202
    SHARES

  • images
    images
    images
    स्थानीय तह निर्वाचनका लागि दुुई लाख ६५ हजार कर्मचारी आवश्यक पर्ने
    images
    images
    images

    गुराँस मिडिया। निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन,  २०७९  का  लागि  जनशक्ति  (व्यवस्थापन)  निर्देशिका,  २०७८  स्वीकृत गरेको छ। निर्देशिका स्वीकृत भएपछि निर्वाचन  प्रयोजनका  लागि  आवश्यक  पर्ने  जनशक्ति व्यवस्थापन गर्ने कार्य सहज रूपले अगाडि बढ्ने आयोगले जनाएको छ।


    बिहीबार  आयोजित  पत्रकार  सम्मेलनमा  आयोगका  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले  स्थानीय निर्वाचनमा आयोगको दरबन्दीबाहेक दुुई लाख ६५ हजारभन्दा बढी कर्मचारी आवश्यक पर्ने बताए। देशभरि २३ हजार पाँच सय मतदान केन्द्र हुने आयोगले अनुमान गरेको छ।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण ६ २०७८०८:२९:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij