बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संखुवासभाका बिरामि राना मगरलाई आर्थिक सहयोग

संखुवासभाका बिरामि राना मगरलाई आर्थिक सहयोग

images
  • 529
    SHARES

  • images
    images
    images
    संखुवासभाका बिरामि राना मगरलाई आर्थिक सहयोग
    images
    images
    images

    गुराँस मिडिया। लामो समय देखि समाजिक सञ्जाल फेसबुकमा सक्रिय रहेर सामाजिक कार्यहरु गरिरहेको फेसबुक ग्रुप मगर संसार फ़ोटो ग्यालरीले दुबै मृगौला पीड़ित संखुवासभा -६ का जीत ब राना मगरलाई आर्थिक सहयोग रक़म हस्तांतरण गरेको छ।

    Open photo

    images
    images
    images

    कोरियामा कार्यरत मगर संसारका संथापक अध्यक्ष /सामाजिक अभियंता अनिल लामिछाने  मगरको पहलमा कलम थापा मगरको सहकार्यमा मगर संसारद्वारा संकलित रु.९३,७७५/- रुपैंया मगर संसारका सदस्य संचारकर्मी श्याम राना मगरले उपचारको क्रममा रहेका जीत ब .राना मगरलाई काठमाण्डौमा हस्तांतरण गरेको हो।

    No description available.

    यो सहयोग हस्तांतरण सँगै मगर संसार फ़ोटो ग्यालरीले आजसम्म औपचारिक रुपमा ९७ जना दिन दुखी गरीब बिरामिलाई सहयोग गरेको सामाजिक अभियंता अनिल लामिछाने मगर ले जानकारी दिनु भएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij