मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

वडा नम्बर ४ कार्यालयद्वारा कृषि उपज विउ वितरण

वडा नम्बर ४ कार्यालयद्वारा कृषि उपज विउ वितरण

images
  • 539
    SHARES

  • images
    images
    images
    वडा नम्बर ४ कार्यालयद्वारा कृषि उपज विउ वितरण
    images
    images
    images

    देवदह।  देवदह नगरपालिका वडा नं ४ ले कृषि उपज विउ वितरण गरेको छ। वडा कार्यालयले कृषकलाइ एक घर एक करेसा वारि कार्यक्रम अन्तर्गत विउ वितरण गरेको हो ।वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले सबै किसानले आफ्नै घरमा तरकारी उत्पादन गरिने उदेश्य ले तरकारीको विउ वितरण कार्यक्रम गरेको बताउनु भएको थियो । चापागाईंले वितरण गरिएको विउ घर लगेर त्यसै राख्ने काम नगर्न आग्रह गर्नु भएको थियो ।


    साे तरकारी बीउ वडा नं ४ का सबै घरधुरी लाई पुग्ने गरि भिन्डी,बोडि,लौका,काँक्राे,घिरौला,फर्सी,बोडि आदिकाे विउ वितरणका गर्न लागिएको चापागाईंले बताउनुभयो । वितरण कार्यक्रम देवदह नगरपालिका वडा नं ४ का वडा सचिब विष्णु पोख्रेलको सञ्चालनमा भएको थियो।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij