बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संसदबाट अनुमोदन भयो एमसीसी

संसदबाट अनुमोदन भयो एमसीसी

images
  • 157
    SHARES

  • images
    images
    images
    संसदबाट अनुमोदन भयो एमसीसी
    images
    images
    images

    काठमाडौं ।  आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गरेको छ । प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच सरकारले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो ।

    आइतबार बसेको संसद्को बैठकमा अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे एमसीसीका ब्याख्यात्मक बुँदाहरु पारित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासमक्ष पेश गरेका थिए ।

    images
    images
    images

    व्याख्यात्मक घोषणाकाे छलफलपश्चात सभामुख सापकाटोले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमाेदन भएकाे घोषणा गरे । ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।

    संसद बैठक आगामी फागुन १८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, फाल्गुण १५ २०७८०९:४१:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij