बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल बन्दको दिन देवदहको खैरेनीमा यस्तो देखियो(फोटो फिचर)

नेपाल बन्दको दिन देवदहको खैरेनीमा यस्तो देखियो(फोटो फिचर)

देश

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    नेपाल बन्दको दिन देवदहको खैरेनीमा यस्तो देखियो(फोटो फिचर)
    images
    images
    images

    देवदह।  रुपन्देहीको देवदहमा बन्दको प्रभाव देखिएको छ ।सडकमा सार्वजनिक सवारी साधन गुडेका छैनन्। बिद्यालय, कलकारखाना व्यापार व्यवसाय ठप्प छन्। बन्दकर्ताहरु स्वस्फुर्त रुपमा एमसीसीको विरोधमा सर्वसाधारण सडकमा उत्रिएका छन्। 

    No description available.

    images
    images
    images

    बन्दको दिन देवदहमा भने फरक दृश्य देखिएको छ। बन्दकर्ताहरु सडक तथा बजार सरसफाईमा उत्रिएका छन्। प्रहरीले पनि प्रदर्शनकारीलाई साथ दिइरहेका छन् ।बन्दकर्ता र प्रहरी एकसाथ खैरेनी चोकमा सरसफाइमा सङ्गै जुतेका हुन् ।

    No description available.

    एमसीसी संसदमा अनुमोदन भए पछि बिभिन्न ८ राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेको हो। 

    May be an image of 5 people, people standing and outdoors

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij