बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदह खानेपानीको पदस्थापना कार्यक्रम सम्पन्न

देवदह खानेपानीको पदस्थापना कार्यक्रम सम्पन्न

images
  • 562
    SHARES

  • images
    images
    images
    देवदह खानेपानीको पदस्थापना कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह ।रुपन्देहीको देवदहमा रहेको देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

    No description available.

    images
    images
    images

    निर्वाचन समितिले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै पदस्थापना कार्यक्रम सम्पन्न गरेको हो।

    बधाई शुभकामना तथा पदस्थापना कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर १ 'क' का प्रदेश सांसद डा.कृष्ण न्यौपानेले निर्वाचित नयाँ कार्य समितिलाई बधाई दिदै प्रतिबद्धता अनुसारको काम गर्न आग्रह गर्नुभएको थियो।

    कार्यक्रम निर्वाचित अध्यक्ष गुमान सिंह कुवरले उपभोक्तालाई सफा र स्वच्छ पिउने पानी सहज रुपमा उपलब्ध गराउन आफुले कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    No description available.

    कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङ,नेपाली काङ्ग्रेसका नगर सभापति गुणाखर भुर्तेल,नेकपा एमालेका नगर अध्यक्ष टिकाराम चापागाईं,नेकपा माओवादी केन्द्रका अध्यक्ष गोबिन्द ठडराई,वासुदेव रिमाल,प्रकाश अर्याल,झिल्लु प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो।

    कार्यक्रम निर्वाचन समितिका अध्यक्ष डासिराम पाण्डेको अध्यक्षता,पार्वती मरासनीको स्वागत र दुर्गा नारायण डुम्रेको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij