बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य:पेट्रोल लिटरको १ सय ५० पुग्यो

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य:पेट्रोल लिटरको १ सय ५० पुग्यो

images
  • 279
    SHARES

  • images
    images
    images
    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य:पेट्रोल लिटरको १ सय ५० पुग्यो
    images
    images
    images

    गुराँस मिडिया। पेट्रोलियम पदार्थको पुन:मूल्य बृद्दी भएको छ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य कायम गरेको छ । निगमका अनुसार स्थानीय बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । यससँगै डिजेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ कायम गरेको छ ।

    इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । यस्तै मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

    images
    images
    images

    पछिल्लो पटक नेपाल आयल निगमले लगातार रुपमा पेट्रोलियम पदर्तहको मूल्य बृद्दी गरिरहेको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij