बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

महिला स्वास्थ्य स्वयंसेविकालाई दुईदिने पुनर्ताजगी तालिम

महिला स्वास्थ्य स्वयंसेविकालाई दुईदिने पुनर्ताजगी तालिम

images
  • 213
    SHARES

  • images
    images
    images
    महिला स्वास्थ्य स्वयंसेविकालाई दुईदिने पुनर्ताजगी तालिम
    images
    images
    images

    देवदह । देवदहमा महिला स्वास्थ्य स्वयंसेविकालाई दुईदिने पुनर्ताजगी तालिम सुरु भएको छ । शुक्रबार देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले एक कार्यक्रम विच उक्त तालिमको उद्घाटन गरेका छन् ।

    ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त तालिमको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले स्वास्थ्य क्षेत्रको विकासमा महिला स्वयंसेविकाहरूले पुर्याएको योगदानको चर्चा गरे । स्वयंसेविकाहरूको कामको प्रशंसा गर्दै खत्रीले नगरपालिका सधैं स्वयंसेविकाको साथमा रहेको बताए ।

    images
    images
    images

    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्वासे, देवदह मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

    तालिममा देवदहमा कार्यरत ५७ जना महिला स्वास्थ्य स्वयमसेविका सहभागी छन् ।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, फाल्गुण २० २०७८०९:३७:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij